मजबुरीमा रक्सि पिएपछि « Khabarhub

मजबुरीमा रक्सि पिएपछि


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लकडाउनको समयमा सडकमा जड्याहा देखेपछि
प्रहरी – किन यति धेरै पिएको ?
जड्याहा – के गर्नु सर मजबुरी थियो ।
प्रहरी – रक्सि पिउन पनि के को मजबुरी ?
जड्याहा – के गर्नु सर ३ दिन देखि बोतलको बिर्काे नै हराएको थियो । त्यसैले मजबुरीमा पिएं ।
जड्याहा अहिले बस्न नसक्ने भाको छ रे ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : ५८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने