काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर चितवनले पहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा चितवनले चौथो विकेट गुमाएको छ । खेलको ९ ओभर ५ बलमा चितवनका विवेक यादव आउट भए ।
११ बलको सामना गरेका उनले ३ रन बनाए ।














प्रतिक्रिया