सांसद विकास कोष अनावश्यक, राहत कोषमा रकम जम्मा गरौं-प्रवक्ता श्रेष्ठ « Khabarhub

सांसद विकास कोष अनावश्यक, राहत कोषमा रकम जम्मा गरौं-प्रवक्ता श्रेष्ठ


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सभाका सदस्य एवं सत्तारुढ नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले कोरोना भाइरसको संक्रमणसँग जुध्न सांसद विकास कोषको खर्च नभएको रकम कोरोना रोकथाम कोषमा जम्मा गर्न माग गरेका छन् ।

नेकपा प्रवक्ता समेत रहेका श्रेष्ठले आज ट्विट गर्दै सांसद विकास कोष अनावश्यक र अनुचित भन्दै  सो कोषको रकम कोरोना रोकथाममा लगाउन र अबदेखि सांसद कोष शीर्षकमा बजेट नराख्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  २ : ३१ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने