परीक्षण गरिएका ४३ मध्ये तीन जनाको रिर्पोट नेगेटिभ « Khabarhub

परीक्षण गरिएका ४३ मध्ये तीन जनाको रिर्पोट नेगेटिभ


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यानभारतलगायत तेस्रो मुलुकबाट सल्यान आएका ४३ जनाको स्वाब परीक्षण गरिएको  

कोरोना भाइरस (कोभिड १९) को शंकास्पद मानिएका व्यक्तिहरुको स्वाब परीक्षण गरिएका हो

परीक्षण गरिएका ४३ जना मध्ये अहिलेसम्म तीन जनाको रिर्पोट नेगेटिभ आएको भने बाँकीको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्यकार्यालय सल्यानले जनाएको

चैत गते यता तेस्रो मुलुकबाट आएका सबै भारत तथा अन्तरजिल्लाबाट आएका मध्ये शंकास्प ४३ जनाको स्वाब संकलन गरिएकोस्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए

जिल्लामा संकलन गरिएका स्वाबहरु परीक्षणका लागि कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा पठाइएको

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ४ : ३६ बजे

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार