बंगलादेशका संस्थापक नेता रहमानको हत्यामा दोषी ठहर पूर्वसैन्य अधिकारीलाई मृत्युदण्ड « Khabarhub

बंगलादेशका संस्थापक नेता रहमानको हत्यामा दोषी ठहर पूर्वसैन्य अधिकारीलाई मृत्युदण्ड


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशका संस्थापक नेता शेख मजिबुर रहमानको हत्यामा दोषी ठहरिएका एक पूर्वसैन्य अधिकारीलाई आइतबार ढाकामा मृत्युदण्ड दिइएको छ ।

पूर्वसैन्य अधिकारी अब्दुल माजिदले यही हप्ता राष्ट्रपितसमक्ष गरेको क्षमादान  अपिल खारेज भएपछि उनलाई मृत्युदण्ड दिइएको हो ।

शेख मुजिबुरको हत्यापछि २५ वर्षसम्म फरार रहेका अब्दुल गत मङ्गलबार पक्राउ परेका थिए ।

बङ्गलादेशी वर्तमान राष्ट्रपति शेख हसीनाका पिता शेख मुजिबुरका परिवारका सदस्यसहित अन्य धेरैलाई सन् १९७५ को एक सैन्य विद्रोहमा मारिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ७ : १३ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण