कोरोनाको महामारीमा पनि कश्मीरमा भारत-पाकिस्तान सेनाबीच झडप, तीनको मृत्यु « Khabarhub

कोरोनाको महामारीमा पनि कश्मीरमा भारत-पाकिस्तान सेनाबीच झडप, तीनको मृत्यु


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले संसार आक्रान्त र त्रस्त भइरहँदा पनि सीमावर्ती क्षेत्रमा भारत र पाकिस्तानी सेनाबीच झडप भएको छ ।

कश्मीरको कुपवाडा जिल्लाको रिहाइशी क्षेत्रमा भएको उक्त झडपमा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

पाकिस्तानी सेनासँग एक हप्तासम्म नियन्त्रण रेखामा झडप भएपछि पाकिस्तानी सेनाले आइतबार रिहाइशी क्षेत्रमा मोटार आक्रमण गरेको भारतीय सेनाले दाबी गरेको छ ।

पाकिस्तानी सेनाले त्यसको खण्डन गर्दै सन् २००३ मा भएको युद्धविरामको भारतीय सेनाले उल्लंभन गरेको आरोप लगाएको छ ।

भारतीय सेनाका प्रवक्ता कर्णेल राजेश कालियाले जारी गरेको वक्तव्यमा पाकिस्तानले गरेको आक्रमणमा एक महिलासहित तीनजनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : १४ बजे

गगनको राजीनामा होइन, महाधिवेशन मिति घोषणा गरौँ : किरण गिरी

काठमाडौं– नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य किरण

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

कञ्चनपुर– सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू

चुनावी परिणामपछि खड्काको टिप्पणी: ‘हामीलाई मतदाताले गम्भीर सन्देश दिएका छन्’

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्त्वाकाङ्क्षा, आवेग

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत