चीनमा फेरि बल्झियो कोरोना भाइरसको संक्रमण, २४ घण्टामा १०८ संक्रमित « Khabarhub

चीनमा फेरि बल्झियो कोरोना भाइरसको संक्रमण, २४ घण्टामा १०८ संक्रमित


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको उद्भवस्थल चीनमा फेरि कोरोनाको संक्रमण बल्झिएको छ ।

कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा आएको दावीसहित चीनले वुहानमा साढे २ महिनामा लकडाउन हटाएलगत्तै पुनः चीनमा कोरोनाको संक्रमण बढेको हो ।

पछिल्लो २४ घण्टामा चीनमा १०८ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये २ जना संक्रमितको मृत्यु भएको छ ।

यसअघि शनिबार पनि चीनमा ९९ जना नयाँ संक्रमित फेला परेका थिए ।

चीनमा कोरोना भाइरसबा६ ८२ हजार १६० जना संक्रमित भएका छन् भने ३ हजार ३४१ को मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ११ : ४६ बजे

ग्लोबल आइएमईको अगुवाइमा सुपर तमोरका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर

दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता

ललितपुर– सभामुख डिपी अर्यालले संविधानको धारा ४० मा व्यवस्था भएका

निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो

झापा– मेचीनगर नगरपालिकाले वडा नं ७ भएर बग्ने निन्दा नदीको

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा– मधेस प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ

छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कानुनी र