लकडाउन उल्लंघन गरेको भन्दै अमेरिकामा प्रहरीद्वारा ६ जनामाथि गोली प्रहार « Khabarhub

लकडाउन उल्लंघन गरेको भन्दै अमेरिकामा प्रहरीद्वारा ६ जनामाथि गोली प्रहार


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकाको क्यालिफोर्नियामा घरमै बस्न दिइएको आदेश उल्लंघन गर्दै पार्टीको आयोजना गर्ने ६ जनालाई प्रहरीले गोली प्रहार गरेको छ ।

शुक्रबार राति बेकर्सफिल्डको एक अपार्टमेन्ट ती ६ जनामाथि गोली चलाइएको स्थानीय शेरिफ प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गोली हानिएकाहरु ४ महिला १ पुरुष र १ किशोरी रहेका छन् । उनीहरुमाथि ज्यान नजाने गरि गोली हानिएको हो ।

क्यालिफोर्नियामा प्रतिबन्ध लगाइएको भए पनि गएको महिनादेखि नै यसको उल्लंघनका घटनाहरु भइरहेका देखिएका छन् ।

क्यालिफोर्निया अमेरिकामा अत्यन्तै प्रभावित क्षेत्रमध्ये पर्दछ । पछिल्लो तथ्यांक अनुसार क्यालिफोर्नियामा २१ हजार ७९४ संक्रमित देखिइसकेका छन् भने ६५१ जनाको मत्यु भइसकेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ११ : ५९ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण