लकडाउन थप्ने विषयमा भारतीय प्रधानमन्त्री मोदीले मंगलबार सम्बोधन गर्दै « Khabarhub

लकडाउन थप्ने विषयमा भारतीय प्रधानमन्त्री मोदीले मंगलबार सम्बोधन गर्दै


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री मोदीले मंगलबार विहान सवा १० बजे राष्ट्रलाई सम्बोधन गर्ने भएका हुन् । पछिल्लो २६ दिनमा कोरोना भाइरसको सम्बन्धमा उनको यो चौथो सन्देश हुनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भोलिको सम्बोधनमा प्रधानमन्त्रीले लकडाउन बढाउने घोषणा गर्ने सम्भावना रहेको छ । यसअघि, गत २४ मार्चमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले कोरोना भाइरसको संक्रमण रोक्न २५ मार्चदेखि देशभर लकडाउनको घोषणा गरेका थिए ।

झण्डै २ साताका लागि लकडाउन लम्ब्याउने विषयमा प्रधानमन्त्री मोदीले यसअघि नै छफलर गरिसकेका छन् ।

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ५८ बजे

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र