नेपालमा कोरोनाको उपचार हुने अस्पतालको सूची « Khabarhub

नेपालमा कोरोनाको उपचार हुने अस्पतालको सूची


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सरकारले लक डाउन गरेको छ ।

विदेशबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टानमा बस्न आग्रह गरेको सरकारले उच्च सतर्कताका साथ उपचार गर्न अस्पताल र चिकित्सकहरुलाई सुझाव पनि दिएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो छ । अहिलेसम्म नेपालमा १४ जनामा कोरोनाको पुष्टि भएको छ भने थप तीन जनामा कोरोना देखिएको आशंकामा अस्पताल भर्ना गरिएको छ । जसमध्ये एक जना निको भएर घर फर्किएका छन् ।

विदेशबाट आएका मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न निर्देशन दिएको सरकारले सातै प्रदेशसँगको समन्वयमा विभिन्न ठाँउहरुमा कोरोना परीक्षण गरिरहेको छ ।

कोरोना उपचारका लागि सरकारले अस्पतालहरुको सूची नै तयार पारि उपचार थालेको छ । साथै आवश्यक्ता अनुसार त्यस्ता उपचार केन्द्रहरु थपिँदै लगिने स्रोतले जनाएको छ ।

सरकारले तयार पारेको सूची

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ५१ बजे

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका