ग्यास सिलिण्डर विस्फोट हुँदा चार जनाको मृत्यु « Khabarhub

ग्यास सिलिण्डर विस्फोट हुँदा चार जनाको मृत्यु


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४, चाकुमा खाना पकाउने सिलिण्डर ग्यास विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ ।

बिस्फोटमा परी स्टोर किपर हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोपाल शेर्पा र अर्का एक जना बेल्डिङ मिश्रीको ज्यान गएको प्रहरीले जनाएको छ।

शिवश्री हाइड्रोपावरका सल्लाहकार उमेस कसजुका अनुसार सीआरसी ठेकेदार कम्पनीको क्याम्पमा ग्यास सिलिन्डर विस्फोट भएको हो।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ८ : ५८ बजे

बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा. शर्मा

काठमाडौं– संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा

काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न

देशमा पश्चिमी वायुको प्रभाव : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौं– हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको

होटेलमा राखिएका सुकुम्वासी भन्छन्- कैदीजसरी बसेका छौँ, बच्चोले रुन पाएन !

काठमाडौँ- सबिना मल्ल विगत २० वर्षदेखि राजधानीको थापाथलीस्थित सुकुम्वासी बस्तीमा