कोरोनाभाइरस प्रभाव : यूएईमा भीसा अवधि सकिएकाहरुको स्वतः 'रिन्यू' | Khabarhub Khabarhub

कोरोनाभाइरस प्रभाव : यूएईमा भीसा अवधि सकिएकाहरुको स्वतः ‘रिन्यू’


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई )ले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै यूएईमा रहेका आप्रवासीहरुको भीसा अवधि स्वतः रिन्यू गर्ने भएको छ ।

यूएईले मार्च १ तारिकभन्दा पछि  भिसाको म्याद सकिएको भए २०२० को अन्त्यसम्म भिसा अवधि मान्ने हुने गरी नयाँ नियम ल्याएको हो।

यूएईको आवासीय भिसा भएकाले १ मार्च पछाडि अवधि सकिएमा २०२० भरी नै अवधि थपिने जनाइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ६ : ५५ बजे

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

म्याग्दी– जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि

गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु

चेतावनी : यसमा उल्लेखित विवरण र तस्बिरहरूले विचलित बनाउन सक्छन् ।

हिमालयन इन्भेष्टमेन्ट बैंकरको साधारणसभा भदौ ३१ गते 

काठमाडौं– हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले साधारणसभा डाकेको छ । बैंकरको