पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम बिष्फोट गराउने तीन जना पुर्पक्षका लागि थुनामा « Khabarhub

पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम बिष्फोट गराउने तीन जना पुर्पक्षका लागि थुनामा


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–  पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा बम बिष्फोटको आरोपमा पक्राउ परेका तीन जनापुर्पक्षका लागि थुनामा गएका छन्

भक्तपुर जिल्ला अदालतको आदेशले गत चैत्र गते पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार काठमाडाैंपठाईएको हो

बाँस्कोटाको भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. लोकन्थली स्थित निर्माणाधिन घरमा फागुन २८ गते बिहान बम बिष्फोटभएको थियो

बिष्फोटबाट घरको पूर्व पट्टीको गेटमा क्षति भएको थियो भने दुई छिमेकीको घरमा समेत क्षति पुगेको थियो

बम विष्फोट गराएको अभियोगमा काठमाण्डौ रानीबारीबाट कैलाली टिकापुर नगरपालिका वडा नं. घर भई हाल काठमाण्डौसामाखुशी बस्ने बर्ष ३१ को लक्ष्मण सेठ्ठि पक्राउ परेका थिए

पक्राउ पर्ने अर्कामा कैलालीकै भजनी नगरपालिका वडा नं. घर भई हाल चितवन भरतपुर बस्ने बर्ष ३२ को अमृतबहादुर कुमाल रहेकाछन्

त्यसैगरी सोही अभियोगमा कालिकोट शान्ति त्रिबेणी गाउँपालिका वडा नं. घर भई काठमाडाैं बसुन्धरा बस्ने बर्ष २७ को अभिषेक भन्नेटेकबहादुर बिक समेत पक्राउ परेका थिए

पक्राउ परेका तीनै जनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार काठमाडाैं पठाईएको महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख प्रहरीनायब उपरीक्षक शान्तिराज कोईरालाले बताए

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ११ : २८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित