मलेसियामा रहेका ३ नेपालीमा पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

मलेसियामा रहेका ३ नेपालीमा पनि कोरोना भाइरसको संक्रमण


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा रहेका ३ जना नेपाली पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

शनिबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मलेसियामा ३ जना नेपाली पनि संक्रमित भएका हुन् ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार कूल ५ हजार ३०५ जना कोरोना संक्रमितमध्ये ६०१ जना विदेशी नागरिक छन् ।

त्यसमध्ये सबै भन्दाबढी इन्डोनेसिया १०८ जना नागरिक संक्रमित भएका छन् । मलेसियामा शनिबारसम्म कोरोना भाइरसले ८८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ७ : ०५ बजे

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।