विश्वभर कोरोनाभाइरस संक्रमित १ लाख ६० हजार बढीको मृत्यु « Khabarhub

विश्वभर कोरोनाभाइरस संक्रमित १ लाख ६० हजार बढीको मृत्यु


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरसले आइतबार विहान समाचार तयार पार्दासम्म विश्वभर १ लाख ६० हजार बढीले ज्यान गुमाएका छन् ।

आइतबार विहानसम्म विश्वभर कोरोनाका कारणा २३ लाख ३० हजार ९४५ जना संक्रमित भएका छन् भने १ लाख ६० हजार ७५७ जनाले ज्यान गुमाएका छन् ।

जसमध्ये ५ लाख ९६ हजार ६४२ जना निको भएका छन् भने १५ लाख ७३ हजार ५४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत ५५ हजार २६५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अमेरिकामा मात्रै संक्रमितको संख्या ७ लाख ३८ हजार बढी छ भने ३९ हजार बढीले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ७ : ४३ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी