कोरोनाको उपचारमा सहयोग मिल्ने ६ औषधि बनाएको वैज्ञानिकहरुको दावी « Khabarhub

कोरोनाको उपचारमा सहयोग मिल्ने ६ औषधि बनाएको वैज्ञानिकहरुको दावी


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हालसालै गरिएका परीक्षण सफल भएमा कोरोना भाइरसको औषधि वा खोप प्रयोगमा आउन एकदेखि डेढ वर्षसम्म लाग्ने डब्ल्युएचओले बताइरहँदा केही वैज्ञानिहरुले भने कोरोनाको सभ्भावित औषधि बनाएको दावी गरेका छन् ।

जर्नल नेचरका अनुसार वैज्ञानिकहरुले कोरोना भाइरसकाविरुद्ध लड्न सहयोग पुर्‍याउने ६ वटा औषधि बनाएका हुन् ।

अष्ट्रेलियामा क्विन्सल्याण्ड विश्वविद्यालयका प्रोफेसर ल्यूक गुड्डतका अनुसार अहिलेको महामारीको समयमा कोरोना भाइरसकै औषधि नबने पनि अहिले वनाइएको दावी गरिएको औषधिले केहि न केही काम गर्नेछ ।

यो औषधि निर्माणमा कोरोना भाइरस ‘एन्जाइम’लाई विशेष ध्यान दिइएको छ । जसलाई ‘प्रोटिज’ वा ‘मेप्रो’ भन्निछ ।

यी ६ औषधिहरुको परीक्षणसमेत सफल भएकाले यसले भाइरसलाई रोक्न केहि हदसम्म सफल भएको उनीहरुले दावी गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १२ : २७ बजे

भारतमा जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक

नयाँदिल्ली– भारतले जुन २२ र २३ मा ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय

पाकिस्तानमा दुई विस्फोट, सात जनाको मृत्यु

पेशावर- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा शनिबार भएका दुई

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान