होटलका कर्मचारीलाई आधा महीनाको मात्र तलब दिइने « Khabarhub

होटलका कर्मचारीलाई आधा महीनाको मात्र तलब दिइने


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण होटल संघ नेपाल (हान) ले कर्मचारीलाई ५० प्रतिशत मात्रै तलब दिने तयारी गरेको छ । मजदुरको गुजारा चलाउन ५० प्रतिशत तलब दिने गरी प्रस्ताव तयार पारिएको हानले जनाएको छ ।

निर्णय हुन भने बाँकी रहेको हानका द्वितीय उपाध्यक्ष प्रवीण पाण्डेले बताए । यसबारेमा आवश्यक निर्णयका लागि हानले श्रम मन्त्रालयले आवश्यक छलफल गर्दैछ ।

हानका अनुसार, नेपालभर २० हजार होटल छन् । यो क्षेत्रमा प्रत्यक्ष आवद्ध मजदुरको संख्या १० लाख रहेको अनुमान गरिएको छ । नेपालको होटल तथा रिसोर्ट क्षेत्रमा ८५ अर्ब रुपैयाँको नोक्सा पुगेका अनुमान गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १ : ३४ बजे

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको

एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता

काठमाडौं – नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि