कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो « Khabarhub

कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म बुधबार विहान साढे ५ बजेसम्म थप २ हजार ७१५ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४५ हजार २२९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ४२८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख १७ हजार १८७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ८२ हजार ८६० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ८९ हजार ९८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ५ : ५९ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा