सिंगापुरले बनायो कोरोना प्रभावित चिन्ने एप « Khabarhub

सिंगापुरले बनायो कोरोना प्रभावित चिन्ने एप


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहँदा यसको रोकथामका लागि औषधिदेखि खोपसम्म बनाउने कार्यले तीव्रता पाएको छ ।

महामारीले आक्रान्त भएका मुलुकहरु रक्षात्मक हुँदै लकडाउनमा छन् । सँगसँगै कोरोना रोकथामका लागि औषधि उपचारको खोजी तथा प्रविधिको प्रयोग पनि भइरहेको छ ।

सिंगापुरले भने कोरोना भाइरसविरुद्ध लड्न नयाँ एपको निर्माण गरेको जनाएको छ । उक्त एपले नजिक रहेका कोरोना भाइरस संक्रमितको सूचना दिने दावी गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कोरोना प्रभावित मान्छे दुई मिटरसम्म पर रहेपनि एपको प्रबिधिले जानकारी दिने जनाइएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सिंगापुर सरकारले एप डाउनलोड गर्न आफ्ना नागरिकलाई आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ८ : १४ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक