विश्वमा कोरोना संक्रमण : १ लाख ८६ हजार बढीले ज्यान गुमाए, कहाँ कस्तो छ अवस्था ? | Khabarhub Khabarhub

विश्वमा कोरोना संक्रमण : १ लाख ८६ हजार बढीले ज्यान गुमाए, कहाँ कस्तो छ अवस्था ?


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले विश्व त्रसित छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वका २ सय भन्दा धेरै देशका झण्डै २७ लाख मानिस संक्रमित भइसकेका छन् ।

कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । जहाँ ८ लाख ५२ हजार भन्दा धेरै संक्रमित भएका छन् । क्रमशः स्पेन, इटाली, जर्मनी, फ्रान्स लगायत देशमा यसको बढी असर देखिएको छ ।

छिमेकी मुलुक भारतमा पनि पछिल्लो समय कोरोना संक्रमण तीव्र देखिएको छ ।

विश्वभरी संक्रमितको संख्या बिहीबार रातिसम्म २६ लाख ७२ हजार २ सय ६० पुगेको छ भने १ लाख ८६ हजार ४ सय ४९ को मृत्यु भएको छ । तीमध्ये ५८ हजार ३ सय १२ को अवस्था गम्भीर छ । तर ७ लाख ३१ हजार ५ सय २४ जना उपचारपछि घर फर्किएका छन् ।

कहाँ कस्तो अवस्था ?

अमेरिका

संक्रमित : ८ लाख ५२ हजार ४ सय ३१
मृत्यु : ४७ हजार ८ सय ५१
उपचार : ८४ हजार १ सय १७
गम्भीर : १४ हजार ३ सय ४४

स्पेन

संक्रमित : २ लाख १३ हजार २४
मृत्यु : २२ हजार १ सय ५७
उपचार : ८९ हजार २ सय ५०
गम्भीर : ७ हजार ७ सय ५

इटाली

संक्रमित : १ लाख ८७ हजार ३ सय २७
मृत्यु : २५ हजार ८५
उपचार : ५४ हजार ५ सय ४३
गम्भीर : २ हजार ३ सय ८४

फ्रान्स

संक्रमित : १ लाख ५९ हजार ८ सय ७७
मृत्यु : २१ ह्जार ४०
उपचार : ४० हजार ६ सय ५७
गम्भीर : ५ हजार २ सय १८

जर्मनी

संक्रमित : १ लाख ५१ ह्जार १ सय ७५
मृृत्यु : ५ हजार ३ सय ५४
उपचार : १ लाख ३ हजार ३ सय
गम्भीर : २ हजार ९ सय ८

युके

संक्रमित : १ लाख ३८ हजार ७८
मृत्यु : १८ हजार ७ सय ३८
गम्भीर : १५ सय ५९

टर्की

संक्रमित : ९८ हजार ६ सय ७४
मृत्यु : २ हजार ३ सय ७६
उपचार : १६ हजार ४ सय ७७
गम्भीर : १ हजार ८ सय १४

इरान

संक्रमित : ८७ हजार २६
मृत्यु : ५ हजार ४ सय ८१
उपचार : ६४ हजार ८ सय ४३
गम्भीर : ३ हजार १ सय ५

चीन

संक्रमित : ८२ हजार ७ सय ९८
मृत्यु : ४ हजार ६ सय ३२
उपचार : ७७ हजार २ सय ७
गम्भीर : ६३

रुस

संक्रमित : ६२ हजार ७ सय ७३
मृत्यु : ५ सय ५५
उपचार : ४ हजार ८ सय ९१
गम्भीर : २३ सय

ब्राजिल

संक्रमित : ४६ हजार ७ सय १
मृत्यु : २ हजार ९ सय ४०
उपचार : २५ हजार ३ सय १८
गम्भीर : ८ हजार ३ सय १८

बेल्जियम

संक्रमित : ४२ हजार ७ सय ९७
मृत्यु : ६ हजार ४ सय ९०
उपचार : ९ हजार ८ सय
गम्भीर : ९ सय ९३

क्यानडा

संक्रमित : ४० हजार ८ सय २४
मृत्यु : २ हजार २८
उपचार : १३ हजार ९ सय ८६
गम्भीर : ५ सय ५७

नेदरल्याण्ड

संक्रमित : ३५ हजार ७ सय २९
मृत्यु : ४ हजार १ सय ७७
गम्भीर : १ हजार ८

भारत

संक्रमित : २१ हजार ७ सय ९७
मृत्यु : ६ सय ८६
उपचार : ४ हजार ३ सय ७६

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १० : ३३ बजे

राष्ट्रपतिबाट रक्षाबन्धन ग्रहण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक

जनैपूर्णिमा : सामूहिक रूपमा जनै लगाउँदै बटुकहरू (तस्बिरहरू)

काठमाडौं– जनै पूर्णिमाको अवसरमा शनिबार पशुपतिस्थित संस्कृत विद्या पीठमा बटुकहरुले

सिरिजङ्गा लिपिको विकासक्रम र विवादको फेहरिस्त

भाषा भनेको मानव मनको भाव, विचार, धारणा र अनुभूति व्यक्त

मिथिलामा राखी पर्वको रौनक

महोत्तरी– साउन मध्ययता मन्दमन्द वर्षा भइरहेबीच मधेसको महोत्तरीसहितका  मिथिला क्षेत्रमा

रक्षाबन्धनले आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ