ब्राजिलद्वारा चेक रिपब्लिक पराजित « Khabarhub

ब्राजिलद्वारा चेक रिपब्लिक पराजित


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा गाव्रियल जेसस र रोवोर्टो फिरमीन्होले गोल गर्दा ब्राजिलले चेक रिपव्लीकमाथि सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा ब्राजिलले रिपब्लीकलाई ३—१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा कमजोर प्रदर्शन गरेको ब्राजिललमाथि रिपव्लीकका डेभिड पाभाल्काले ३७ औं मिनेटमा गोल गर्दै ५ पटकको विश्वकप विजेता ब्राजिलमाथि अग्रता बनाएको थियो ।

तर, दोस्रो हाफमा ब्राजिलका रोवोर्टो फिर्मीन्होले ४९ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । खेल १—१ गोलको बराबरी रहेको अवस्थामा ब्राजिलका जेससले ८३ औं मिनेटमा गोल गर्दै रिपव्लीकमाथि दबाब सिर्जना गरेका थिए ।

त्यस्तै, जेससले खेलको अन्तिम मिनेटमा गोल गर्दै टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३—१ गोलको जीत दिलाएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ९ : ३६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा