ललितपुरका प्रमुख जिल्ला अधिकारी गृहमन्त्रालय तानिए « Khabarhub

ललितपुरका प्रमुख जिल्ला अधिकारी गृहमन्त्रालय तानिए


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा भएको छ ।

गृह मन्त्रालयले प्रजिअ भगिरथ पाण्डेलाई गृहमन्त्रालयमा तानेको छ भने उनको स्थानमा आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख नारायणप्रसाद भट्लाई पठाइएको छ ।

भट्ट महाशाखा आउनुअघि भक्तपुरका प्रजिअ थिए ।

ललितपुरका प्रजिअ पाण्डेलाई भट्टले सम्हाल्दै आएको महाशाखामा सरुवा गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : १३ बजे

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

आज २०८२ साल चैत १६ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास