प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल « Khabarhub

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा स‌ंघीय संसदको बजेट (वर्षे) अधिवेशन बोलाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

त्यस्तै भेटमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय, आगामी वर्षको नीति तथा कार्यक्रमका विषयमा पनि कुराकानी भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : २४ बजे

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी