कोरोना संक्रमणबाट नेपालका पूर्व फुटबलरको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट नेपालका पूर्व फुटबलरको मृत्यु


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट नेपालका पूर्व फुटबलरको अमेरिकामा निधन भएको छ । नेपालको शीर्ष डिभिजन लिग क्लब फ्रेन्ड्सका पूर्व खेलाडी महेस पन्थीको मंगलबार राति निधन भएको जनाइएको छ ।

पछिल्लो समयमा अमेरिकामा बस्दै आएका पन्थी २० दिनदेखि उपचारको क्रममा अस्पतालमा रहेको अमेरिकाबाट संचालमा रहेको एक अनलाइन पोर्टलले लेखेको छ ।

उनको इनोभा हस्पिटल भर्जिनीयामा उपचारकै क्रममा निधन भएको हो । नेपालको ए डिभिजन लिग क्लब फ्रेन्ड्सले आफ्ना महान खेलाडी गुमाएको भन्दै दु:ख व्यक्त गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : २६ बजे

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी