नेकपा सचिवालय बैठक : पत्रकारलाई बालुवाटार छिर्न दिइएन | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक : पत्रकारलाई बालुवाटार छिर्न दिइएन


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकबारे समाचार संकलन गर्न गएका पत्रकारलाई बालुवाटार प्रवेशमा रोक लगाइएको छ ।

पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको समयमा बुधबार साँझ ६ बजेबाट शुरु भएको बैठकको समाचार संकलन गर्न पुगेका पत्रकारलाई बालुवाटार प्रवेशमा रोक लागइएको हो ।

फोटो, भिडियो र समाचार संकलनका लागि पुगेका पत्रकारहरु बालुवाटारको गेटबाहिर नै बसेका छन् भने बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ३४ बजे

भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र

परारष्ट्रमन्त्री डा. राणा र भियतनामका उपराष्ट्रपतिबीच भेट

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग

चुरियामाई सुरुङमार्ग : आठ महिनामा तीन हजारभन्दा बढीले गरे अवलोकन

बागमती– दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग

ढल्केवर– जनकपुर– जटही सडकमा विद्युतीकरण

जनकपुरधाम– ढल्केवर– जनकपुर– जटही ३५ किलोमिटर सडकमा रु चार करोड

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा