धन लाभ चाहनुहुन्छ ? लगाउनुस् यस्तो मोती « Khabarhub

धन लाभ चाहनुहुन्छ ? लगाउनुस् यस्तो मोती


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रत्न चौरासी प्रकारका छन् । त्यसमा माणिक्य, मोती, पन्न, हीरा, नीलम यो पाँच महारत्न भनिन्छ । यसमध्ये मोतीको आफ्नो महत्व छ । मोती चन्द्र ग्रहको रत्न हो ।

गोलो र लामो आकारको मोती जसको रंग तेजस्वी सफा हुन्छ त्यसमा रातो रंगको कपडा आएर सुक्ष्म चिह्न भए त्यसको धारण् गर्दा धारणकर्तालाई राज्य र धन(लक्ष्मी) लाभ हुने धार्मिक मान्यता छ । सोमबार विहान अथवा साँझको समयमा चाँदीमा कान्छि औंलामा यसलाई धारण गर्नाले लाभ हुन्छ ।

मोती शुक्ल पक्षमा रोहिणी, हस्त, श्रवण नक्षत्रमा धारण गर्न आवश्यक छ । मोतीका साथ गोमेदको धारण गर्न बर्जित गरिएको छ । मोती ४.२५ रती भारको धारण गर्नुपर्छ । सही रुपमा मोती धारण गर्नाले अपेक्षित लाभ प्राप्त हुन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : २८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब