ब्राजिलमा एकै दिन ६ हजार ४६२ जनामा कोराना भाइरस संक्रमण पुष्टि « Khabarhub

ब्राजिलमा एकै दिन ६ हजार ४६२ जनामा कोराना भाइरस संक्रमण पुष्टि


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा पनि तीव्र देखिएको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ४४८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ५१५ पुगेको छ ।

ब्राजिलमा एकैदिन ६ हजार ४६२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७९ हजार ३६१ पुगेको छ ।

ब्राजिलमा संक्रमितमध्ये ३४ हजार १३२ जना उपचारपछि निको भएका छन् । ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ भने ३९ हजार ७१८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ । अमेरिकामा हालसम्म ६१ हजार ६५६ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ३८ बजे

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै

इजरायलविरुद्ध हुथी समूहको आक्रमणसँगै पश्चिम एशियामा तनाव चर्कियो, जलमार्गमा अवरोधको डर

साना- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलविरुद्ध मिसाइल आक्रमण गरेपछि