कोरोना संक्रमित मुस्लिम अस्पतालमै कुरान पढ्दै « Khabarhub

कोरोना संक्रमित मुस्लिम अस्पतालमै कुरान पढ्दै


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमित २९ जना मुस्लिम समुदायका व्यक्तिहरु अस्पतालको आइसोलेसन कक्षमै  कुरान पढ्न थालेका छन् ।

मुस्लिम समुदायको महत्वपूर्ण पर्व रमजान समेत सुरु भएकाले उनीहरु अस्पतालमै कुरान पढ्न थालेका हुन् ।

विराटनगरस्थित कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. संगिता मिश्राका अनुसार त्यहाँ उपचारारत ३१ जनामध्ये २९ जना मुस्लिम समुदायकै व्यक्ति रहेको र उनीहरुले कुरान पढ्ने इच्छा राखेपछि पुस्तक उपलब्ध गराइएको छ ।

उनीहरुमध्ये केही व्यक्तिहरु रोजा बसेकाले खानपिन पनि सोही अनुसार व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

संक्रमित सबैको अवस्था अहिलेसम्म सामान्य रहेको उनले जानकारी दिइन् । ३१ जनामध्ये सुरुमा भर्ना गरिएका १२ जना संक्रमितको आज दोस्रो पटक स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ९ : २५ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग