पछिल्लो २४ घन्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित « Khabarhub

पछिल्लो २४ घन्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत २४ घण्टामा नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित देखिएका छैनन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार गत २४ घण्टामा नयाँ संक्रमित देखिएका छैनन् ।

हाल देशभर संक्रमितको संख्या ५७ जना रहेको छ भने १६जना निको भएर घर फर्किससकेका छन् । डा देवकोटाका अनुसार ४१ जना कोरोना संक्रमितहरुको विभिन्न अस्पतालको आइसोलेसनमा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

संक्रमित ४१ जनामध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा एकजना, चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा एकजना, विरगञ्जको नारायणी अस्पतालमा ८ जना र विराटनगरको कोशी प्रादेशिक अस्पतालमा ३१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

डा देवकोटाका अनुसार यी अस्पतालहरुमा रहेका ४१ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ५ : २० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल