ब्राजिलमा एकै दिन ३९० को मृत्यु, ६ हजार बढी नयाँ संक्रमित थपिए « Khabarhub

ब्राजिलमा एकै दिन ३९० को मृत्यु, ६ हजार बढी नयाँ संक्रमित थपिए


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा पनि तीव्र देखिएको छ । दुई दिन यता ब्राजिलमा कोरोनाको स‌ंक्रमण बढ्दो दरमा देखिएको हो ।

शुक्रबार समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टाको तथ्यांक हर्ने हो भने अमेरिका र बेलायतपपछि ब्राजिलमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् ।

अमेरिकामा एकैदिन २ हजार २ सय १ जनाले ज्यान गुमाए भने बेलायतमा ६७४ जनाको मृत्यु भएको छ । ब्राजिलमा पनि एकै दिन ३९० जनाले ज्यान गुमाएका छन् ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ३९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ९०१ पुगेको छ ।

ब्राजिलमा एकैदिन ६ हजार १९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८५ हजार ३८० पुगेको छ ।

ब्राजिलमा संक्रमितमध्ये ३५ हजार ९३५ जना उपचारपछि निको भएका छन् । ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ भने ४३ हजार ५४४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : २६ बजे

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको