चीनमा आज थप १२ जनामा देखियो कोरोना भाइरसको संक्रमण  « Khabarhub

चीनमा आज थप १२ जनामा देखियो कोरोना भाइरसको संक्रमण 


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण चीनमा पुनः देखिन थालेको छ ।

पछिल्लो केही दिन यता चीनमा संक्रमण बढ्न थालेको छ । विहीबार चार जनामा कोरोनाको संक्रमण देखिएको शुक्रबार विहान समाचार तयार पार्दासम्म थप १२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

योसँगै चीनमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ हजार ८ सय ७४ पुगेको छ । तर, यीमध्ये ९० प्रतिशतभन्दा बढी ठिक भइसकेका छन् ।

तर, केही दिनयता चीनमा कोभिड १९ का कारण कसैको पनि मृत्यु भएको छैन । कोरोनाका कारण चीनमा मृत्यु संख्या ४ हजार ६ सय ३३ पुगेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ११ : १४ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल