भारतमा फेरि घट्यो ग्यासको मूल्य « Khabarhub

भारतमा फेरि घट्यो ग्यासको मूल्य


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा खाना पकाउने ग्यासको मूल्य घटेको छ । भारतका इन्धन मार्केटिङ कम्पनीहरुले ग्यासको मूल्य घटाएका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सिलिन्डरमा १६२ भारु मूल्य घटेको छ ।

भारतमा प्रत्येक महिनाको पहिलोदिन ग्यासको मूल्यमा हेरफेर हुने गरेको छ । तीन महिना यता भारतमा ग्यासको मूल्य घटिरहेको छ ।

कोरोना भाइरसको महामारीकाबीच विश्वमा पेट्रोलियम पदार्थको मूल्यसमेत घटेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १२ : ३९ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक