दिल्लीबाट साइकलमा विहार हिँडेका युवकको बाटोमै मृत्यु « Khabarhub

दिल्लीबाट साइकलमा विहार हिँडेका युवकको बाटोमै मृत्यु


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको नयाँ दिल्लीबाट साइकलमा बिहार हिँडेका एक युवकको बाटोमै मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमणका कारण एक महिनाभन्दा बढी देखिको लकडाउन नखुलेपछि साइकलमै विहार गइरहेका ७ जनामध्ये १ जना युवकको मृत्यु भएको हो ।

उनीहरु २७ अप्रिलमा बिहारको खगडिया जिल्लाका लागि निस्केका थिए । घटनापछि उनीसँगै साइकल गइरहेका अरु ६ जनालाई क्वारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : ४४ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा