नेपालमा आज एकैदिन १६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि | Khabarhub Khabarhub

नेपालमा आज एकैदिन १६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार मात्रै १६ जान कोरोना संक्रमित थपिएका छन् ।

आइतबार साँज थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आज मात्रै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको हो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा १० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको थियो । ्

जसमा वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताइएको थियो । यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ७५ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।

नेपालगञ्जबाट ९० जनाको स्वाब परिक्षण गर्न पठाइएकोमा ६० जनाको जाँच गर्दा १५ जना पोजिटिभ आएको हो । ३० जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

आज कोरोना संक्रमण देखिएकामध्ये एक जना ७ वर्षिया वालक रहेका छन् ।

 

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : १३ बजे

ब्याट्री कारखानामा छापा, तीन सय कोरियाली नागरिक पक्राउ

जर्जिया – अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक