इटालीमा २ लाख १० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

इटालीमा २ लाख १० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन १७४ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ८१ हजार ६५४ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख १७९ जनामध्ये १ हजार ५०१ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : १४ बजे

मिथिलामा औपचारिक रूपमा छठ सुरु

धनुषा – मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ।

रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतक आठ जनाको पहिचान खुल्यो

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा

विश्वकप लिग-२ : यूएई शृङ्खलाको पहिलो खेलमा आइतबार अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

आजको मौसम पूर्वानुमानः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको

यी हुन् निवार्चन आयोगमा दर्ता भएका १२२ दल (सूचीसहित)

काठमाडौं – निर्वाचन आयोगले अहिलेसम्म आयोगमा अध्यावधिक भएका र दर्ता