राष्ट्रपतिद्वारा संसद सचिवालयका महासचिवमा गौतम नियुक्त « Khabarhub

राष्ट्रपतिद्वारा संसद सचिवालयका महासचिवमा गौतम नियुक्त


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद सचिवालयका महासचिवमा भरतराज गौतम नियुक्त भएका छन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाको सभामुखको सिफारिसमा नेपालको संविधान धारा १०६ को उपधारा १ बमोजिम साविक लामाचौर ५ कास्की निवासी भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गरिएको जनाएको छ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ५ : ५३ बजे

केन्यासहित अफ्रिकी मुलुकमा रहेका नेपालीको समस्या समाधान गर्न कूटनीतिक पहलको माग

काठमाडौँ – केन्यासहित अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले भोग्नुपरेका कानुनी

सरावल गाउँपालिकाको भवन निर्माणको अन्तिम चरणमा

नवलपरासी– सरावल गाउँपालिकाको रु छ करोड ८५ लाख लागतको निर्माण थालिएको

बाढीपीडितलाई ६३ लाख सहयोग

बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख

महामन्त्रीमा प्रदीपको अग्रता, अमरसिंहलाई उदयले उछिने

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री (खुला) पदमा प्रदीप पौडेलले अग्रता कायम

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता