विप्लव समूहकी नेतृ बन्धु चन्द १४ महिनापछि रिहा | Khabarhub Khabarhub

विप्लव समूहकी नेतृ बन्धु चन्द १४ महिनापछि रिहा


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ बन्धु चन्द १४ महिनापछि रिहा भएकी छन् ।

उनी नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष हुन् ।

सरकारले नेकपालाई प्रतिबन्ध गर्नु अगावै अछामबाट पक्राउ परेकी नेतृ चन्द जिल्ला अदालत कपिलवस्तुको आदेशमा रिहा भएकी हुन्।

नेतृ चन्दलाई यस अगाडि अछाम, बाके, बर्दिया, कैलाली र दाङमा अदालतले पनि रिहा गर्न आदेश दिएको थियो।

अदालतले रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले उनलाई पक्राउ गर्ने गरेको थियो। एक अदातल परिसरबाट पक्राउ गरी प्रहरीले अर्को अदालतमा मुद्दा चलाउँदै आएको थियो।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : ३९ बजे

जडीबुटी खेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण

कैलाली– वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटी खेती विस्तारका लागि

गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ

काठमाडौं– जेनजी अभियन्ता सुदन गुरुङले जेनजीको माग पूरा गर्ने जिम्मा

एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अब नेपाली च्यानलबाट पनि

गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

गुल्मी– आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा

एकैदिन तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज