भारतले विदेशमा अलपत्र आफ्ना नागरिक स्वदेश फर्काउँदै « Khabarhub

भारतले विदेशमा अलपत्र आफ्ना नागरिक स्वदेश फर्काउँदै


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतले अन्य देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ ।

भारतले कोरोना भाइरसको महामारीका कारण अन्य देशमा फसेका आफ्ना नागरिकहरुको तत्काल उद्धार गर्न लागेको हो ।

पहिलो चरणमा समस्यामा रहेका कामदार, वृद्धवृद्धा, बिरामी र गर्भवतीलाई उद्धार गरिने भारतीय संचार माध्यामहरुले जनाएका छन् ।

बिहीबारदेखि शुरु हुने उद्धारमा यात्रुवाहक जहाज र नौसेनाको जहाज प्रयोग गरिने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीलेले जनाएको छ ।

७ मे देखि १३ मेको एक हप्ताको समयमा १२ देशमा ६४ उडान गरिने र १५ हजार भारतीयको उद्धार गरिनेछ ।

पहिलो चरणमा संयुक्त अरब इमिरेट्स, मलेसिया, सिंगापुर, ओमान, कुबेत साउदी अरब अमेरिका र बहराइनसहित १२ देशका नागरिकको उद्दार गरिने पनि पनि जनाइएको छ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १० : ०२ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा