यी हुन् रावणद्वारा रचना गरिएका १३ ग्रन्थ | Khabarhub Khabarhub

यी हुन् रावणद्वारा रचना गरिएका १३ ग्रन्थ


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामायण ग्रन्थमा उल्लेख भए अनुसार तत्कान लंकाका राजा रावण खलपात्रको रुपमा देखिएका छन् । तर धेरैलाई थाहा नहुन सक्छ, उनि लंकाका राजा मात्र नभएर एक प्रख्यात विद्वान समेत थिए ।

यतिमात्र होइन उनी ज्योतिषी, वास्तुविज्ञ तथा विज्ञान सम्बन्धिका समेत ज्ञाता थिए भन्ने गरिन्छ । वाल्मीकिद्वारा लिखित रामायणका ग्रन्मा भगवान श्री रामको गाथा रावणसँग जोडिएको छ । यहाँ हामी तिनै रावणले रचना गरेका १३ ग्रन्थहरुको बारेमा जानकारी दिदैछौँ ।

दश पटलात्मक

यो ग्रन्थ पनि चिकित्सा तथा तन्त्रको क्षेत्रमै प्रख्यात ग्रन्थ हो ।

शिव ताण्डव स्तोत्र

ग्रन्थमा उल्लेख भए अनुसार, रावणले आफ्ना आराध्य देव महादेवको स्तुतिको लागि शिव ताण्डव स्तोत्रको रचना गरेका थिए ।

दश शतकात्मक अर्कप्रकाश

रावणद्वारा लिखित यो ग्रन्थ चिकित्सा तथा तन्त्रको क्षेत्रमा चर्चित ग्रन्थ हो ।

रावण संहिता

रावण संहितामा रावणको जीवन तथा ज्योतिष सम्बन्धी मत्वपूर्ण जानकारीहरु समावेश गरिएको छ ।

कुमारतन्त्र

यो ग्रन्थ पनि चिकित्सा र तन्त्र क्षेत्रमै प्रख्यात ग्रन्थ हो ।

उड्डीशतन्त्र

रावण द्वारा लिखित यो ग्रन्थ पनि चिकित्सा तथा तन्त्रको क्षेत्रमै प्रख्यात छ ।

प्राकृत लंकेश्वर

नाडी परीक्षा

अंक प्रकाश

प्राकृत कामधेनु

रावणीयम

इन्द्रजाल

अरुण संहिता

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : ०८ बजे

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

हेटौँडा– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको अभिनय

काठमाडौं– निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल

धार्मिक आस्थाको केन्द्र ‘हडियाबाबा आश्रम’

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

कञ्चनपुर– भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–