लकडाउनका बेला विद्यालयबाट कम्प्युटर चोरी « Khabarhub

लकडाउनका बेला विद्यालयबाट कम्प्युटर चोरी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुल्लु– कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी लकडाउनका बेला दैलेखको एउटा विद्यालयमा चोरी भएको छ ।

, दुल्लुको कक्षाकोठामा रहेका चार कम्प्युटर मङ्गलबार राति चोरी भएको छ । दुल्लु नगरपालिका–११, तोरायाँ लामागडास्थित भैरव आधारभूत विद्यालय विद्यालयबाट ४ वटा  कम्प्युटर चोरी भएको छ ।

विद्यालयका प्रधानाध्यापक यामबहादुर थापा मगरले करीब चार वर्षअघि ल्याई पठनपाठन गर्न प्रयोग गरिएका ती कम्प्युटर, फर्निचर आदि गरी करीब चार लाख बराबरको सामानहरु चोरी भएको बताए ।

तर, प्रहरीले चोरीमा संलग्नहरुको खोजी शुरु गरिएको जनाएको छ । प्रहरी हवल्दार बसन्त श्रेष्ठले अभियुक्तको खोजी भइरहेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : ०२ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर