के ‘रामायण’ ले धेरै हेरिनेमा विश्व रेकर्ड बनाएको हो ? « Khabarhub

के ‘रामायण’ ले धेरै हेरिनेमा विश्व रेकर्ड बनाएको हो ?


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यतिबेला भारतीय टेलिभिजन दूरदर्शनमा प्रसारित ‘रामायण’ संसारमा सबैभन्दा बढी हेरिने टेलिभिजन शो भएको खबर फैलिएको छ । दूरदर्शनले ट्वीट गरेर यसको घोषणा गरेको थियो ।

१६ अप्रिलमा प्रसारण गरिएको ‘रामायण’ ७ करोड ७० लाख मान्छेले हेरे । जबकि ‘गेम अफ थ्रोन्स’ र ‘बिग ब्याङ थ्योरी’ भन्दा पनि धेरै हेरिएको भनियो ।

विश्वमा गेम अफ थ्रोन्स (१ करोड ७४ लाख) र बिग ब्याङ थ्योरी (१ करोड ८० लाख) धेरै हेरिएको रेकर्ड छ ।

दूरदर्शनले कीर्तिमानी बनाएको भने पनि यो सत्य नभएको देखिएको छ । किनकि, अमेरिकन वार कमेडी ड्रामा टेलिभिजन शो ‘मेस’ ले २८ फेब्रुअरी १९८३ को अन्तिम एपिसोडसम्म १०६ मिलियन (१० करोड ६० लाख) ले हेरेका छन् ।

यो आँकडा ‘रामायण’ को भन्दै धेरै अगाडि हो । १६ अप्रिलमा धेरै हेरिएको दाबी गर्दा पछिल्ला ५ वर्षमा सिरियल हेर्ने यस्तो क्रेज नदेखिएको पनि बताइएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : ३० बजे

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको