लिपुलेक समस्या समाधान गरी भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता | Khabarhub Khabarhub

लिपुलेक समस्या समाधान गरी भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतसँगको सीमामा देखिएका समस्या समाधान गरी नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ५ जना सांसदहरुले संकल्प प्रस्ताव संसदमा दर्ता गराएका हुन् । नेकपाका तर्फबाट सांसदहरु गणेश ठगुन्ना, दिपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, गणेश पहाडी, जीवनराम श्रेष्ठ र यज्ञबहादुर वोगटीले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

लिम्यिाधुराबाट शुरु हुने नदी नै महाकाली नदी भएको र उक्त क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै ४ सय वर्गकिमि जग्गा फिर्ता गर्न संसदमा छलफल गरी सरकारलाई निर्देशन दिन माग गर्दै प्रस्ताव दर्ता गरिएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ५ : ३५ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर