ला लिगा फुटबल सञ्चालन हुनेमा शंका, रियल बेटिसका दुई खेलाडीमा कोरोना संक्रमण « Khabarhub

ला लिगा फुटबल सञ्चालन हुनेमा शंका, रियल बेटिसका दुई खेलाडीमा कोरोना संक्रमण


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस ला लिगा क्लब रियल बेटिसका दुई जना खेलाडीमा नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण बीचैमा रोकिएको ला लिगाको लिग पुन संचालन गर्नु अगाडि खेलाडी, प्रशिक्षक तथा क्लब स्टाफहरुको कोरोनाको प्रशिक्षण गरिएको थियो ।

बेटिसको टिममा दुई जना खेलाडीमा संक्रमण देखिएपनि अन्य खेलाडीमा भने रिपोर्ट नेगेटिभ आएको स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ ।

यस्तै, एबीसी सेभिल्लाले आफ्ना दुई खेलाडीमा संक्रमण भएको जनाएको छ । यस विषयमा ला लिगाले आधिकारीक रुपमा भने जानकारी दिएको छैन ।

पछिल्लो अपडेटमा ग्रेनाडाका मिडफिल्डर एङ्गल हेरेरालाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

सिजनको बीचैमा कोरोना भाइरसका कारण रोकिएको ला लिगा पुन सुचारु गर्ने तयारी भइरहँदा धमाधम खेलाडीलाई कोरोना संक्रमण देखिएपछि लिगा सुचारु बारे प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ५ : ४६ बजे

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको

विश्वकपका निम्ति उरुग्वेको टोली घोषणा

काठमाडौं । फिफा विश्वकपका लागि उरुग्वेको टोली घोषणा भएको छ

विपक्षीको नाराबाजीबीच प्रतिनिधिसभा निर्वाचनबारे राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक,