ला लिगका शीर्ष क्लवमा आबद्ध ५ खेलाडीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

ला लिगका शीर्ष क्लवमा आबद्ध ५ खेलाडीलाई कोरोना भाइरसको संक्रमण


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस फूटबल लिग ला लिगाका शीर्ष क्लवका पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कुन क्लवका कुन/कुन खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको हो भन्नेबारे अहिलेसम्म गोप्य राखिएको छ ।

संक्रमित पाँचै जना खेलाडीलाई आइसोलेसनमा राखिएको छ । उनीहरूको नियमित परीक्षण गरिने र लगातार दुई परीक्षणमा नेगेटिभ नतिजा आएपछि मात्र ट्रेनिङमा सामेल हुन पाउनेछन्।

आगमी जुनबाट ला लिगा शुरू गर्ने तयारी भइरहेका बेला क्लबहरूले ट्रेनिङ शुरू गर्नुअघि परीक्षण गर्दा उनीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

स्पेनमा बिना दर्शक बन्द रंगशालामा खेल शुरू गर्ने तयारी भइरहेको छ।

त्यसैको तयारीस्वरुप शीर्ष स्थानका बार्सिलोनासहित ला लिगाका विभिन्न क्लबका खेलाडीहरुले ट्रेनिङ शुरू गरेका छन्।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ३ : ०४ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका