विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता | Khabarhub Khabarhub

विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंकांग्रेस सांसद गगन थापाले कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै जरुरीसार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्

सांसद थापा प्रस्तावक रहेको प्रस्तावको समर्थकमा कांग्रेसमा छायाँ सरकारमा श्रम रोजगार मन्त्रालयको निगरानी गर्ने जिम्मा पाएकीसांसद सांसद डिला संग्रौला अर्का सांसद प्रकाश रसाइली रहेका छन्

प्रस्तावमा भारत लगाएत तेस्रो देशमा कामदारका रुपमा रहेर समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गरिएको

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  २ : १९ बजे

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित