कोरोना संक्रमित बढेपछि बारामा निषेधाज्ञा जारी « Khabarhub

कोरोना संक्रमित बढेपछि बारामा निषेधाज्ञा जारी


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि बारा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मंगलबार बसेको जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द गर्ने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।

साथै, सर्वसाधारणलाई घर बाहिर निस्किन पनि निषेध गरिएको सीडीओ पण्डितले जानकारी दिएका छन् ।

पछिल्लो समय प्रदेश २ का पर्सासहित बारा र अन्य जिल्लामा कोरोना संक्रमितहरु फेला पर्ने दर बढ्दै गएको छ ।

मंगलबार मात्रै बारा र पर्सामा गरी थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ४० बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता