कोरोना रोकथामका लागि उदयपुरमा थालियो आयुर्वेदिक औषधि वितरण « Khabarhub

कोरोना रोकथामका लागि उदयपुरमा थालियो आयुर्वेदिक औषधि वितरण


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला प्रदेश-१ सरकारले अल नेपाल हाेमियाेप्याथी एशाेसिएशनकाे सहयाेगमा आर्सेनिकम एल्बम ३० सी नामक औषधि वितरण शुरू गर्ने भएको छ ।

नेपाली हाेमियाेप्याथिक चिकित्सकहरूले यो औषधिले प्रतिराेधक क्षमता बृद्वि गर्ने बताएसँगै औषधिको वितरण थालिएको हो ।

याे औषधि सेवन गर्दा काेभिड १९ बाट बच्न सकिने दावी डा.सराेजप्रसाद बिशालले गरेका छन् । बिशाल सामाजिक बिकास मन्त्रालयकाे आयुर्वेद शाखाका प्रमुख हुन् ।

उदयपुरकाे भुल्केबाट याे औषधि बाड्न थालिएको हाे । उक्त औषधि उदयपुरको प्रभावित क्षेत्रमा रहेका दुई हजार जनालाई वितरण गरिने जनाइएको छ ।

यो औषधि नेपालकै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले उत्पादन गरेको हाे ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : ०३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि