काठमाडौंमा मध्यरातमा भूकम्पको धक्का महसुस « Khabarhub

काठमाडौंमा मध्यरातमा भूकम्पको धक्का महसुस


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा मध्यरातमा भूकम्पको धक्का महशुस भएको छ । मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुरआसपासका जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ११ : ५६ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक