दोलखा केन्द्रविन्दु भएर मध्यरातमा ५.३ रेक्टर स्केलको भूकम्प | Khabarhub Khabarhub

दोलखा केन्द्रविन्दु भएर मध्यरातमा ५.३ रेक्टर स्केलको भूकम्प


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोलखा केन्द्रविन्दु भएर मंगलबार मध्यराति ५.३ रेक्टरस्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको गौरिशंकर गाउँपालिका जुँगु आसपास केन्द्र भइ मंगलबार राति ११ बजेर ५३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुरआसपासका जिल्लामा महसुस गरिएको छ ।

मध्यरातमा दोलखा हल्लाएपछि स्थानीयहरुले होहल्ला गर्दै घर बाहिर निस्किएका छन् । भूकम्पबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : १८ बजे

बागलुङमा ५३२ जनामा डेङ्गी संक्रमण

बागलुङ– बागलुङमा पछिल्लो समय तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको

आधिकारिकताबिनाका सामान खरिद नगर्न प्रहरीको आग्रह

वीरगञ्ज– पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने

प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ

झापा – जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त

काठमाडौं – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका

भारत जाने महिला क्रिकेट टिमको घोषणा : बर्माको कप्तानीमा को को परे १५ खेलाडी ?

काठमाडौं – भारतमा हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्ने नेपाली महिला