रुसमा कोरोना संक्रमित राखिएको अस्पतालमा आगलागी, ५ जनाको मृत्यु | Khabarhub Khabarhub

रुसमा कोरोना संक्रमित राखिएको अस्पतालमा आगलागी, ५ जनाको मृत्यु


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसमा कोरोना संक्रमित राखिएको एक अस्पतालमा आगलागी हुँदा ५ जना बिरामीको मृत्यु भएको छ ।

सेन्ट पिटर्सबर्ग शहरमा रहेको कोभिड–१९ अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जना बिरामीको जलेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

आगलागीपछि एक सय ५० जनालाई अस्पतालबाट सुरक्षितरुपमा निकालिएको छ । घटनामा कति जना घाइते भएका छन् भन्नेबारेमा अझै पूर्ण विवरण आइसकेको छैन ।

रुसी समाचार एजेन्सीहरुका अनुसार भेन्टिलेटरमा बिद्युत शर्ट भएर आगलागी भएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : ०० बजे

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।